श्री साथी नेपाल र परिवर्तन एक अभियानको सहकार्यमा इटहरी ७ मा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा रङ्ग लगाउने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी भई हामीलाई हौसला दिनुहुने इटहरी ७ का पूर्व वडा अध्यक्ष आदरणीय नर बहादुर राई, इटहरी ७ का वडा सदस्य, युवा जनप्रतिनिधि दिपक घिमिरे, इटहरी ७ का सामाजसेवीहरु आदरणीय वसन्त कार्की, मदन चौधरि, जय नारायण चौधरि , अजित राई भेण्डम, सङ्कर चौधरि, दीपेन्द्र चौधरि लगायत सम्पूर्ण मा हार्दिक धन्यवाद
Your Views
Related News






