
सामाजिक परिवर्तनको
साझा यात्रा
परिवर्तन एक अभियान समाज, शिक्षा, स्वास्थ्य, वातावरण, युवा तथा महिला सशक्तिकरणका क्षेत्रमा सकारात्मक परिवर्तनका लागि समर्पित संस्था हो।
🌐 Membership / Card Verification
हामीले गर्ने कार्यहरू
About Us
हाम्रो बारेमा
About Us हाम्रो बारेमा परिवर्तन एक अभियान समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना भएको एक गैरनाफामूलक सामाजिक संस्था हो। संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला तथा युवा सशक्तिकरण, सामाजिक न्याय, मानवीय सेवा तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आएको छ। हामी विश्वास गर्छौं कि सेवा, सहकार्य र जनसहभागिता मार्फत मात्र समृद्ध, समावेशी र जिम्मेवार समाज निर्माण…
थप पढ्नुहोस् →👁️ Vision
समावेशी, समृद्ध र जिम्मेवार समाज निर्माण।
🎯 Mission
समुदायलाई जोडेर सामाजिक परिवर्तनको अभियान सञ्चालन।
🚩 Goal
सेवा, सहकार्य र जनचेतनाबाट दीगो सामाजिक विकास।
प्रमुख कार्यक्रमहरू
समाचार
सबै हेर्नुहोस् ☰
राष्ट्रिय धान दिवसको अवसरमा इटहरी ७ का तीन जना कृषक सम्मानित
इटहरी, असार १५। कृषिको महत्व, किसानको सम्मान तथा कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ परिवर्तन एक अभियान इटहरी ७ द्वारा आयोजना गरिएको “असार १५ तथा राष्ट्रिय धान दिवस विशेष कार्यक्रम–२०८३”…
सूचना
📢 असार १५ तथा राष्ट्रिय धान दिवस विशेष कार्यक्रम
आदरणीय सदस्यज्यूहरू, परिवर्तन एक अभियानद्वारा कृषिको महत्व, किसानको सम्मान तथा कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले “असार १५ तथा राष्ट्रिय धान दिवस” विशेष कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता तथा…
पूरा पढ्नुहोस्फोटो ग्यालरी
हाम्रो कार्यसमिति सदस्यहरू

दुर्गा खड्का
कार्यसमिति सदस्य

गिता खड्का
कार्यसमिति सदस्य

राजु न्यौपाने
कार्यसमिति सदस्य

कृतिका राई
कोषाध्यक्ष

दिनेश गुरागाई
उप-सचिव

पार्वत श्रेष्ठ
उप-सचिव

वसन्तराज पोखरेल
सचिव

सन्तोष महतो
उपाध्यक्ष

इन्दिरा गिरी
उपाध्यक्ष

तेज प्रसाद घिमिरे
अध्यक्ष
सामाजिक परिवर्तनको यात्रामा सहभागी बन्नुहोस्
आजै सदस्यता आवेदन दिएर समाज सेवा, सहकार्य र सकारात्मक परिवर्तनको अभियानमा जोडिनुहोस्।
Apply Membership →














