समाज रुपान्तरणका मार्गमा समर्पित “परिवर्तन एक अभियान” सधैं आफ्ना सदस्यहरूको सुख-दुखमा साथ रहने प्रणमा दृढ छ। हाम्रो संस्थाकि सक्रिय सदस्य कृतिका चाम्लिङ राईज्यूका श्रीमान र हाम्रो संस्थाकि सक्रिय सदस्य सुनिता दाहालज्यूका श्रीमान केही दिनदेखि अस्वस्थ रहनु भएको खबरले हामी दुःखी र चिन्तित भएका थियौं।


आज हाम्रो संस्थाको तर्फबाट उहाँहरूलाई भेटघाट गरी स्वास्थ्य अवस्थाको जानकारी लिइयो र शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गरियो।

हामी पूर्ण विश्वास गर्छौं — तपाईंहरू शीघ्र स्वस्थ भई पुनः सशक्त रूपमा नियमित र सामजिक कार्यमा सक्रिय हुनुहुनेछ। ।
समाज परिवर्तनको यात्रामा हामी केवल कार्यक्रममा मात्र होइन, एक अर्काको सुख:दुखमा पनि संगै छौं।

“”साथ, समर्थन र समर्पणबाट परिवर्तन सम्भव छ”
#स्वास्थ्यकामना #परिवर्तनएकअभियान #सामाजिकउत्तरदायित्व


Your Views
Related News