परिवर्तन एक अभियान परिवारमा यहाँहरुलाई हार्दिक स्वागत छ।

परिवर्तन एक अभियान परिवारमा यहाँहरुलाई हार्दिक स्वागत छ।

यस परिवर्तन एक अभियान इटहरी ७ को चैत्र महिनाको नियमित बैठक आज भव्य र सव्य रूपमा सम्पन्न भएको छ।

यस परिवर्तन एक अभियान इटहरी ७ को चैत्र महिनाको नियमित बैठक आज भव्य र सव्य रूपमा सम्पन्न भएको छ।

होलीको अवसरमा विद्यालयमा रङ्ग

श्री साथी नेपाल र परिवर्तन एक अभियानको सहकार्यमा इटहरी ७ मा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा रङ्ग लगाउने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी भई हामीलाई हौसला दिनुहुने इटहरी ७ का पूर्व वडा